मलेसियामा कार्यरत दुई स्रष्टाका ‘पार्सल’ र ‘विन्दुवाण’ विमोचित

काठमाडौं । रोजगारीका क्रममा मलेसियामा कार्यरत कथाकार जीवन देवान ‘गाउँले’ र व्यङ्ग्यचित्रकार तुलसी विन्दुको कृति सार्वजानिक भएको छ । गाउँलेको कथा सङ्ग्रह ‘पार्सल’ र विन्दुको कार्टुन सङ्ग्रह ‘विन्दुवाण’लाई बागबजारस्थित सिटीम्याक्समा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सार्वजनिक गरेका हुन् । कृति सार्वजनिक गर्दै काइँलाले भन्नुभयो, “पहिले हाम्रा … Continue reading मलेसियामा कार्यरत दुई स्रष्टाका ‘पार्सल’ र ‘विन्दुवाण’ विमोचित